अमेरिकाले इरानविरुद्ध आक्रमण रोक्यो
•
काठमाण्डु – अमेरिकाले इरानविरुद्ध आक्रमण अस्थायी रूपमा रोकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै सम्झौता गर्ने भन्दै इरानविरुद्ध सैन्य आक्रमण रोेकेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट गर्दै ट्रम्पले इरान र
0 Commented
No comments yet. Be the first to comment.

