,
,,::
KTM Post Logo
Nepal Voices

माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान

२८ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार

माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान 1

एमालेमा बागमतीको मुख्यमन्त्री थपलियालाई बनाउने सहमति

काठमाडौं। बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तय भएसँगै एमालेले मुख्यमन्त्रीको नाम टुंगो लगाएको छ।एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा...

माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान 1

कोशी प्रदेश सरकारमा अन्योलता, नयाँ सत्ता समीकरणको संकेत

विराटनगर । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच नयाँ सत्ता समीकरण बनेसँगै प्रदेश सरकारहरूको पुनर्गठन प्रक्रिया सुरु भएको छ ।कर्णाली...

माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान 1

गृहमन्त्री र संयुक्त हिन्दू मोर्चाबीच सहमति: १९ बुँदे मागपत्र बुझाउँदै आन्दोलनका सबै कार्यक्रम फिर्ता

जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चा तथा हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच जनकपुरस्थित यात्री निवासमा भएको दोस्रो चरणको...

५० ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन, जनमतका मात्रै २० जना

No preview available.

Summarize News