,
,,::
KTM Post Logo
Nepal Voices

एमालेमा बागमतीको मुख्यमन्त्री थपलियालाई बनाउने सहमति

काठमाडौं। बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तय भएसँगै एमालेले मुख्यमन्त्रीको नाम टुंगो लगाएको छ।एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको छलफलमा संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बनाउने सहमति भएको हो। मुख्यमन्त्री पदका लागि थपलियासहित निवर्तमान स्वास्थ्य मन्त्री किरण थापा प्रतिस्पर्धामा थिए।

नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ।

नेकपासँग भएको भागबण्डाअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमालेले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपाले सरकारको नेतृत्व गर्ने सहमति बनेको छ। जस अनुसार कर्णालीमा नेकपाका मंगलबहादुर शाही मुख्यमन्त्री बनिसकेका छन्।

सम्बन्धित समाचार

एमालेमा बागमतीको मुख्यमन्त्री थपलियालाई बनाउने सहमति 1

कोशी प्रदेश सरकारमा अन्योलता, नयाँ सत्ता समीकरणको संकेत

विराटनगर । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच नयाँ सत्ता समीकरण बनेसँगै प्रदेश सरकारहरूको पुनर्गठन प्रक्रिया सुरु भएको छ ।कर्णाली...

एमालेमा बागमतीको मुख्यमन्त्री थपलियालाई बनाउने सहमति 1

गृहमन्त्री र संयुक्त हिन्दू मोर्चाबीच सहमति: १९ बुँदे मागपत्र बुझाउँदै आन्दोलनका सबै कार्यक्रम फिर्ता

जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चा तथा हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच जनकपुरस्थित यात्री निवासमा भएको दोस्रो चरणको...

एमालेमा बागमतीको मुख्यमन्त्री थपलियालाई बनाउने सहमति 1

माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान

२८ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् । आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन...

५० ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन, जनमतका मात्रै २० जना

No preview available.

Summarize News